Aug 14, 2009

ब्लगमा लेख्नका लागि थुप्रै कुराहरु छन् । मनमै बन्दि बनेका छन् यतिबेला । एकातिर कामको चाप छ । अर्कोतिर त्यति रुघाले पनि निकै सतायो । अबको तीन दिन पछि मेरो एउटा परीक्षा आउदै छ । त्यस पछि भने निरन्तर ब्लग गर्नेछु ।

No comments: