Dashain Aayo
how the time passed ? it is hurridly going on .there is no any happiness in dashain who have no alot of money.money is nothing but 'man' (heart) n soul is everything.
Sep 22, 2008
Sep 21, 2008
अभिभावकको बाटोमानरेन्द्र रौले
(यो लेख असोज ५ गतेकोनेपाल साप्ताहिक मा प्रकाशित छ ।)
२८ वर्षहिले घुम्ने सिलसिलामा काठमाडौ आएकी थिइन् सुकमित गुरुङ, ४६ । काठमाडौले उनलाई कति मोहनी लगाइदियो भने गान्तोक, सिक्किम,र्फकन मन लागेन । त्यतिखेर रेडियो नेपालले गरेको आधुनिक गायन प्रतियोगितामा सहभागी भएर उनी पहिलो हुन पुगिन् । उनको गीतको बोल थियो, 'सुनचादीभन्दा महगो यो ज्यान ।'हो, तिनै सुकमित लगातार यही सहरलाई कर्मथलो बनाइरहेकी छन् । तन, मन दिएर गायनमै समर्पित भइरहेकी छन् । अहिले त आपmनी छोरीलाई समेत गायिका बनाइसकिन् उनले । भन्छिन्, "बोल बोल पाखाहरू....गीत रर्ेकर्ड गराउदा मेरो पेटमा नौमहिने शिशु खेल्दै थियो ।" तिनै आरती गुरुङ, १९, ले अहिले एल्बम निकालेकी छन्, इच्छा । खासमा आफ्नै आमाले गाएका गीतहरूलाई स्वराङ्कन गरेकी छन् उनले । रक, ज्याज, स्नोरक मात्र होइन, बच्चुकैलाश, नारायणगोपाल, तारादेवीका गीतहरू औधी मन पराउछिन् आरती । सुनाउ“छिन्, "घरमा आमा गाउनुहुन्थ्यो । म त्यो सुन्दै गुनगुनाउथे । घरको सङ्गीतमय प्रभावले म गायनमा तानिए“ ।" आरतीका बुबा बलराम गुरुङचाहि यती ट्राभल एजेन्सीमा काम गर्छन् । बुबाले उनलाई पढाइ पूरा गरेर मात्र गाउन सल्लाह दिएका छन् रे †जेभियर एकेडेमीबाट प्लस टू सकेकी आरती केही दिनमा नै थप शिक्षाका लागि अमेरकि जादैछिन् ।
भन्छिन्, "पहिलो कुरा मेरो पढाइ हो । गायनलाई त्यसपछि मात्र निरन्तरता दिनेछु ।" नर्स बन्न हौसला छ आमाको । सुकमित थप्छिन्, "उसमा नर्समा हुनुपर्ने सबै गुण छन् ।" उनका जेठा छोरा दिल्लीमा कल सेन्टरमा जागिरे छन् भने अर्की छोरी सिक्किममा जागिरे ।१९ वर्षेखि परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा का
र्यरत छिन्, डा इन्दिरा सत्याल, ५६ । अहिले उनका दुवै छोराछोरी डाक्टर छन् । छोरी आभा, २३, ले चीनबाट एमबीबीएस गरेकी हुन् । उनी आफन्त र दृष्टि नेपाल नामक संस्थामा युवकयुवतीलाई परामर्श दिने र त्यहा राखिएका बिरामीहरूको उपचार गर्छिन् । कसरी आमाकै पेसा अगालिन् त - भन्छिन्, "स्वास्थ्य शिविरका क्रममा आमाले देशका विभिन्न जिल्ला डुल्दा म पनि सगै जान्थे । धेरै डाक्टरहरूसग घुलमिल हुने मौका पाइयो । म आमाको कामबाट प्रभावित भएर आमाकै बाटो रोजे ।"त्यसो त इन्दिराका जेठा छोरा आशीष पनि डाक्टर नै हुन् । चीनको बेफ्याइङ् मेडिकल कलेजमा पढाइसकेका आशीष अहिले अमेरकिामा छन् । सञ्जय वैद्य, ३७, ले जहाज चलाउन थालेको नौ वर्षभयो । उनलाई त आकाशमा उडिरहन मन लाग्छ रे , भन्छन्, "आकाशमा उडे पनि मन त जहाजसगै हुन्छ ।" तत्कालीन शाही नेपाली वायुसेवा निगममा ३७ वर्षविमान चालक भएर काम गरसिकेका देव वैद्य, ५८, का छोरा हुन् सञ्जय ।नेपाली मूलका बुबा र बैङ्गलोरकी आमाका सन्तान हुन् उनी । नेपालका अधिकांश विमानस्थलमा जहाज ओरालेका छन्, उनले । सुनाउछन्, "बच्चै छदै बुबाआमासग खेलौना पनि जहाज नै ल्याइमाग्थे । घरमा बुबा र उहाका साथीहरू
पाइलटको डे्रसमा आउदा पाइलट बनु बनु लाग्थ्यो ।"त्यसो त सञ्जयले बुबाबाट पाइलट बन्न खासै हौसला पाएनन् । तर, पाइलट बन्ने सङ्कल्प पूरा गरेरै छाडे । २६ वर्ष उमेरमा पहिलोपटक जहाज उडाएर काठमाडौबाट भोजपुर पुगेको क्षण सञ्जयले बिर्सर् छैनन् । भन्छन्, "बल्ल पाइलट भएजस्तो लाग्यो । कमाउन पनि थालियो ।" देव वैद्य तिनै चालक हुन्, जसले चलाएको जहाज पञ्चायतकालमा दर्ुगा सुवेदी, वसन्त भट्टर्ईलगायत नेपाली काङ्ग्रेसका युवकहरूको अपहरणमा परेको थियो । सम्झन्छन्, "काठमाडौबाट विराटनगर जान लागेको प्लेन अपहरण गरेर भारतको जङ्गलमा पुर्याए । भएभरको पैसा पनि लुटे ।"देवलाई सातामा एक दिन बिदा मनाउन पनि धौधौ पर्छ । भन्छन्, "जतिखेर पनि जहाज उडाउन पाए हुन्थ्यो भन्ने लागिरहन्छ ।" ३५ वर्षघि द राइजिङ् नेपालबाट सुरु भएको थियो पत्रकार पी र्-पर्शुराम) खरेल, ५५, को यात्रा । उनका छोरा पारस, २५, नेपाल प्रेस इन्स्िटच्युट -एनपीआई)मा र छोरी वीणा, २९, लुथ्रन विश्व फेडेरेसनमा काम गर्छन् ।अर्थशास्त्रमा स्नातकोत्तर वीणासित द काठमान्डू पोस्टमा पा“च वर्षकाम गरेको अनुभव छ । भन्छिन्, "सानै छ“दा बुबाले कोर्सका किताबबाहेक अरू पनि पढ्नर्ुपर्छ भन्नुहुन्थ्यो । लाइब्रेरी लिएर जानुहुन्थ्यो । सायद बुबाको प्रेरणा र हौसलाले होला म यो ठाउ“मा पुग्न सकेको ।"के बुबा पत्रकार नभ
एको भए, पत्रकारतिा नै गररिहेका हुन्थे पारस - भन्छन्, "म भन्न सक्तिन“ तर अर्थशास्त्रको अनुसन्धानकर्ताचाहि हुन्थे।" द काठमान्डू पोस्टमा काम गरसिकेका पारस प्रेस इन्स्टच्युटमा मिडिया मोनिटरङि्को काम गर्छन् । बुबा खरेल आपmना छोराछोरी स्वभावैले यस क्षत्रमा आएको बताउछन् । भन्छन्, "घरमा प्रशस्त पत्रपत्रिका र किताब हुन्थे । पुस्तकालय पनि धाइरहन्थे । पत्रकारतिाकै वातावरणमा हर्ुर्किए दुवै दिदीभाइ ।"दार्जीलिङको चियाबगानमा जन्मिएकी कुन्ती मोक्तान, ४७, सानैदेखि हार्मोनियम, तबला, गीतारजस्ता बाजाहरूसग खेल्थिन् । बुबा सङ्गीतप्रेमी भएकाले सबैजसो बाजाको सङ्कलन थियो घरमा । खर्सरस्थत सेन्ट जेभियर्स स्कुल पढ्दै गर्दा १४ वर्षो उमेरमा उनको पहिलो गीत र्कर्ड भएको थियो । तिनै कुन्तीले छोरीहरूलाई पनि गायनमै डोर्याइन् । शीतल-सुवानीका नामले चर्चित छ यो जोडी ।शीतल, २२, र सुवानी, १९, लाई सानैदेखि भायोलिन र किबोर्ड सिकाउथिन् कुन्ती । उनीहरूको रुचि एउटै क्षेत्रमा
भए पनि अध्ययनचाहि फरकफरक क्ष्त्रमा छ । सुवानी प्राइम कलेजमा चार्र्टर्ड एकाउन्टेन्ट पढ्दैछिन् भने शीतलले एपेक्स कलेजबाट बीसीआईएस कोर्स पूरा गरनि् । गाउनबाहेक उनीहरू मिडियामा काम गर्छन् । सुवानी इमेज एफएममा पाचवटा कार्यक्रम चलाउछिन्, शीतलले एनटीभी-२ मेट्रोमा म्युजिक सूत्र कार्यक्रम चलाउछिन् । गायनबाहेक खासै नया योजना छैन उनीहरूसग । छोराछोरीले बुबाआमाको पेसा नै किन रोज्छन् त - मनोचिकित्सक निराकारमान श्रेष्ठ भन्छन्, "पहिलो कुरा वंशाणुगत गुणका कारण हो, अर्कोचाहि घरको वातावरण ।" श्रेष्ठको अनुभवमा सामाजिक र पारविरकि कारण कतिपय बुबाआमाले आफ्नै पेसा छोराछारीलाई रोज्न दबाबसमेत दिने गरेका छन् । संयोग के भने श्रेष्ठका दइ छोरी र श्रीमती डाक्टर छन् भने छोरा पनि डाक्टर बन्ने तरखरमा छन् ।
Sep 19, 2008
Exam finished,working starts
yesterday, my exam is fineshed. hangover of exam is passed.now i bacame free. i will alot of thing to do in this period. i should a lot of articels and news for the newspapers and magazines.
i will taste new books in nepali and english in both languages.perhaps i am in kathmandu in the Dashain and Tihar time.i will collect new experiences in kathmandu during this time.
yesterday, my exam is fineshed. hangover of exam is passed.now i bacame free. i will alot of thing to do in this period. i should a lot of articels and news for the newspapers and magazines.
i will taste new books in nepali and english in both languages.perhaps i am in kathmandu in the Dashain and Tihar time.i will collect new experiences in kathmandu during this time.
Sep 12, 2008
KARNALI DAKKHIN BAGDO CHHA'
really it touches me. after viewing a drama in Gurukul before few days ago. a dozen
of actor came from karnali to learn something about drama. they learn a lot of things here. finally director of Gurukul sunil pokhrel said to them" you should show a drma".then they prepare a drama,'karnali Dakkhin Bagdo chha
'


.
really it touches me. after viewing a drama in Gurukul before few days ago. a dozen
of actor came from karnali to learn something about drama. they learn a lot of things here. finally director of Gurukul sunil pokhrel said to them" you should show a drma".then they prepare a drama,'karnali Dakkhin Bagdo chha
After viewing this drama many people were dropping eye fall(weeping). the drama depicts the real problems of karnali.it is full of pain,sorrow,femine and so many things.
some of the people came here to take it's taste 12 times.they like it very much.some people want to visit to karnali.relly how is it? they questioned.i think the girl of karnali are back in every sectors.but no,it is no real. they are forward in every parts.i interview with them .they speak fluently.they express their feelings.i became shy with them.i take photo with them someone take me near her lap.
.
Sep 7, 2008
Sep 4, 2008
I have new gas cylinder
today,waiting a long time i get a gas cylinder from dealer. i have faced many problems in this month. i spend one month without gas.i used to make food by kerosene.my pots are black like black night.
i pay 1200 rupees and take in room. but how? i ask cycle with dealer man. he permitt me to take for moment. unfortunately i can't cycling.hardly i reach in room. i satisfy.
actually kathmandu teaches us many things.how to live here? how to face with problems . most of the people of ktm. are selfish. they don't help in helpless condition.actually the good person recognize in difficult condition.
today,waiting a long time i get a gas cylinder from dealer. i have faced many problems in this month. i spend one month without gas.i used to make food by kerosene.my pots are black like black night.
i pay 1200 rupees and take in room. but how? i ask cycle with dealer man. he permitt me to take for moment. unfortunately i can't cycling.hardly i reach in room. i satisfy.
actually kathmandu teaches us many things.how to live here? how to face with problems . most of the people of ktm. are selfish. they don't help in helpless condition.actually the good person recognize in difficult condition.
Aug 28, 2008
दिलकी धनी दिलशोभा
घरपरविारका कसैले पनि वास्ता नगरेपछि काठमाडाँै आई मकै पोलेर गुजारा चलाउने कान्छी तामाङ, ६३, बिरामी परेपछि दिलशोभा श्रेष्ठले आफ्नो आश्रममा लगिन् । बालाजुकी बुद्धिकुमारी आचार्य, ७२, को सात वर्षको उमेरमा विवाह भएको थियो । विवाह भएको दुई वषमै पतिले छाडेर लाहुर गएपछि बिचल्लीमा परेकी उनी पाँच वर्षअघि आश्रममा आइपुगिन् ।
अधिकांश मानिस दुःखले कमाएको पैसा ऐसआराममा खर्चिन्छन् । केही भने आफ्ना सन्तान
र बुढेसकालका लागि साँचेर राख्छन् । तर, काठमाडौँ, सोल्टीमोडकी दिलशोभा, ५४, को सोख भिन्नै छ । सिलाइकटाइ व्यवसाय सञ्चालन गरेर जोडेको घरमा समेत दिलशोभाले वृद्धाश्रम स्थापना गरेकी छन् । निकै सम्पन्नशाली परविारकी सदस्य, न उनको गतिलो आयस्रोत नै छ । तर पनि दिलशोभा असहाय, अशक्त, बेसहारा वृद्धवृद्धाको सेवामा अहोरात्र लागिरहेकी छन् । उनको घरमा अहिले १७ जना असहाय, अशक्त, बेसहारा, बाटोमा मागेर खान बसेका वृद्धवृद्धाहरूले आश्रय पाएका छन् । उनले ०५२ सालमा चार वृद्धवृद्धाबाट वृद्धाश्रम सुरु गरेकी हुन् ।
दिलशोभाको कार्यको प्रशंसा गर्दै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले ०६३ सालमा ७५ हजार रुपियाँ सहयोग गरेको थियो । बर्सेनि सहयोग गरनिे वाचा गरे पनि त्यसपछि सहयोग नपाएको उनको भनाइ छ । एक्लोपनको अनुभूति हुन नदिन वृद्धवृद्धाको सेवामा लागेको बताउने दिलशोभाले वृद्धवृद्धाकै लागि मासिक १५ हजार रुपियाँ भाडा आउने घरमा वृद्धवृद्धा राखेकी छन् । उनीहरूको खानपिन र उपचारमा मासिक १५ हजार रुपियाँभन्दा बढी खर्च हुने गरेको छ ।
नरेन्द्र रौले/काठमाडौँ
घरपरविारका कसैले पनि वास्ता नगरेपछि काठमाडाँै आई मकै पोलेर गुजारा चलाउने कान्छी तामाङ, ६३, बिरामी परेपछि दिलशोभा श्रेष्ठले आफ्नो आश्रममा लगिन् । बालाजुकी बुद्धिकुमारी आचार्य, ७२, को सात वर्षको उमेरमा विवाह भएको थियो । विवाह भएको दुई वषमै पतिले छाडेर लाहुर गएपछि बिचल्लीमा परेकी उनी पाँच वर्षअघि आश्रममा आइपुगिन् ।
अधिकांश मानिस दुःखले कमाएको पैसा ऐसआराममा खर्चिन्छन् । केही भने आफ्ना सन्तान
र बुढेसकालका लागि साँचेर राख्छन् । तर, काठमाडौँ, सोल्टीमोडकी दिलशोभा, ५४, को सोख भिन्नै छ । सिलाइकटाइ व्यवसाय सञ्चालन गरेर जोडेको घरमा समेत दिलशोभाले वृद्धाश्रम स्थापना गरेकी छन् । निकै सम्पन्नशाली परविारकी सदस्य, न उनको गतिलो आयस्रोत नै छ । तर पनि दिलशोभा असहाय, अशक्त, बेसहारा वृद्धवृद्धाको सेवामा अहोरात्र लागिरहेकी छन् । उनको घरमा अहिले १७ जना असहाय, अशक्त, बेसहारा, बाटोमा मागेर खान बसेका वृद्धवृद्धाहरूले आश्रय पाएका छन् । उनले ०५२ सालमा चार वृद्धवृद्धाबाट वृद्धाश्रम सुरु गरेकी हुन् ।दिलशोभाको कार्यको प्रशंसा गर्दै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले ०६३ सालमा ७५ हजार रुपियाँ सहयोग गरेको थियो । बर्सेनि सहयोग गरनिे वाचा गरे पनि त्यसपछि सहयोग नपाएको उनको भनाइ छ । एक्लोपनको अनुभूति हुन नदिन वृद्धवृद्धाको सेवामा लागेको बताउने दिलशोभाले वृद्धवृद्धाकै लागि मासिक १५ हजार रुपियाँ भाडा आउने घरमा वृद्धवृद्धा राखेकी छन् । उनीहरूको खानपिन र उपचारमा मासिक १५ हजार रुपियाँभन्दा बढी खर्च हुने गरेको छ ।
नरेन्द्र रौले/काठमाडौँ
गाउ डुल्दै गोरी
अमेरकिाबाट आएकी एउटी गोरी चेली नेपालमा के गर्दैछिन्, ह“ - उनी त नेपाली पनि र्फरर बोल्न र खर्रर लेख्न सक्दिरहिछन् । अनि, नेपाली लोकगीत पनि उस्तै भाका हालेर गाउ“दी रहिछन् । कुरो बुझ्दै जा“दा पो थाहो भयो, नेपालीहरू अमेरकिा जान मरहित्ते गररिहेका बेला आना मेरी सटर भने नेपाली लोकसंस् कृति र कलाबारे विद्यावारििध गर्न नेपाल आएकी रहिछन् । प्रतिभाको कुरा न हो, कोलम्बिया युनिभर्सिटीबाट विद्यावारििध गर्न नेपाल भित्रिएकी आना अहिले नेपाली बोल्न मात्र होइन लेख्न, पढ्न र गाउन पनि सक्छिन् ।
पहिलोपटक डिप्लोमा तेस्रो वर्षा अध्ययनरत हु“दा 'स्कुल फर इन्टरनेसनल टे्रनिङ्' को विद्यार्थीका रूपमा नया“ संस् कृतिको अनुभव लिन नेपाल भित्रिएकी थिइन् उनी । अहिले 'एथ्नोम्युजिकोलोजी' अर्न्तर्गत नेपाली लोकदोहोरीमाथि विद्यावारििध गर्ने तयारी गररिहेकी छन् । उनको शोधपत्रको शर्
ीष्ाक छ, 'नेपाली लोकदोहोरी प्रस् तुतिमा बसाइ“सराइ, लैङ् गिक भिन्नता र राष्ट्रियता' । अमेरकिामा छ“दै उनले नेपाली भाषाको दर्ुइमहिने तालिम लिएकी थिइन् । नेपाल आएर तीनमहिने कोर्स लिएपछि त हिजोआज स्पष्ट रूपमा बोल्न र लेख्न थालिसकेकी छन् । यति मात्र होइन, केही समययता उनी लोकदोहोरी पनि गाउ“छिन् ।
लोकदोहोरीस“ग सम्बन्धित व्यक्तिलाई भेट्नु र काठमाडौ“का दोहोरी रेस्टुरा“हरू चहार्नु उनको दिनचर्या नै बनिसकेको छ । नेपाल लोकदोहोरी व्यवसायी सङ्घ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका कार्यक्रममा भाग लिन पनि पछि पर्दिनन् उनी । गाउने र छमछमी नाच्ने अनि नेपाली बाजाहरू मादल, बा“सुरी र पियानो बजाउने कलामा उनी झन्झन् खार“िदैछिन् । यसक्रममा उनी नेपालका पर्ूर्वी जिल्ला खोटाङ, उदयपुर, धनकुटादेखि पश्चिमका स्याङ्जा, पाल्पासम्म पुगेकी छन् । गाउ“ घुम्ने क्रममा बटुलेका अनुभवबारे उनी भन्छिन्, "हरेक क्षेत्रको आफ्नै संस्कृति छ र एउटै समुदायबीच पनि जिल्ला अनुसार भिन्नै परम्परा र रीतिरविाज छ ।" विभिन्न जिल्ल्ााहरूमा पुग्दा रोयला, सालैजो र रोदीमा गाउन पनि बसिन् । पर्ूर्वेली र पश्चिमेली गीतबीच भाका, लय र ताल फरक भएको उनको बुझाइ छ ।
गीत-सङ्गीत, बाजा, भाका, संस् कृतिमा नेपाल धनी भएको बताउ“छिन् उनी । आना आधुनिक गीतसम्म गाउ“छिन् । नारायण गोपाल, अरुण थापा र अम्बर गुरुङका गीत गुनगुनाउने पनि गर्छिन् । उनले केही समय काठमाडौ“ युनिभर्सिटीमा पाश्चात्य शास्त्रीय सङ्गीत पढाइन् । हिजोआज लोकगीतस“ग सम्बन्धित पुस्तकहरूको अध्ययन गररिहेकी आना भन्छिन्, "नेपालमा धेरै सम्भावना र मौकाहरू छन् ।" उनको शोधपत्र पूरा हुन अझै एक वर्षलाग्नेछ ।
नरेन्द्र रौले/काठमाडौ
अमेरकिाबाट आएकी एउटी गोरी चेली नेपालमा के गर्दैछिन्, ह“ - उनी त नेपाली पनि र्फरर बोल्न र खर्रर लेख्न सक्दिरहिछन् । अनि, नेपाली लोकगीत पनि उस्तै भाका हालेर गाउ“दी रहिछन् । कुरो बुझ्दै जा“दा पो थाहो भयो, नेपालीहरू अमेरकिा जान मरहित्ते गररिहेका बेला आना मेरी सटर भने नेपाली लोकसंस् कृति र कलाबारे विद्यावारििध गर्न नेपाल आएकी रहिछन् । प्रतिभाको कुरा न हो, कोलम्बिया युनिभर्सिटीबाट विद्यावारििध गर्न नेपाल भित्रिएकी आना अहिले नेपाली बोल्न मात्र होइन लेख्न, पढ्न र गाउन पनि सक्छिन् ।
पहिलोपटक डिप्लोमा तेस्रो वर्षा अध्ययनरत हु“दा 'स्कुल फर इन्टरनेसनल टे्रनिङ्' को विद्यार्थीका रूपमा नया“ संस् कृतिको अनुभव लिन नेपाल भित्रिएकी थिइन् उनी । अहिले 'एथ्नोम्युजिकोलोजी' अर्न्तर्गत नेपाली लोकदोहोरीमाथि विद्यावारििध गर्ने तयारी गररिहेकी छन् । उनको शोधपत्रको शर्
ीष्ाक छ, 'नेपाली लोकदोहोरी प्रस् तुतिमा बसाइ“सराइ, लैङ् गिक भिन्नता र राष्ट्रियता' । अमेरकिामा छ“दै उनले नेपाली भाषाको दर्ुइमहिने तालिम लिएकी थिइन् । नेपाल आएर तीनमहिने कोर्स लिएपछि त हिजोआज स्पष्ट रूपमा बोल्न र लेख्न थालिसकेकी छन् । यति मात्र होइन, केही समययता उनी लोकदोहोरी पनि गाउ“छिन् ।लोकदोहोरीस“ग सम्बन्धित व्यक्तिलाई भेट्नु र काठमाडौ“का दोहोरी रेस्टुरा“हरू चहार्नु उनको दिनचर्या नै बनिसकेको छ । नेपाल लोकदोहोरी व्यवसायी सङ्घ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका कार्यक्रममा भाग लिन पनि पछि पर्दिनन् उनी । गाउने र छमछमी नाच्ने अनि नेपाली बाजाहरू मादल, बा“सुरी र पियानो बजाउने कलामा उनी झन्झन् खार“िदैछिन् । यसक्रममा उनी नेपालका पर्ूर्वी जिल्ला खोटाङ, उदयपुर, धनकुटादेखि पश्चिमका स्याङ्जा, पाल्पासम्म पुगेकी छन् । गाउ“ घुम्ने क्रममा बटुलेका अनुभवबारे उनी भन्छिन्, "हरेक क्षेत्रको आफ्नै संस्कृति छ र एउटै समुदायबीच पनि जिल्ला अनुसार भिन्नै परम्परा र रीतिरविाज छ ।" विभिन्न जिल्ल्ााहरूमा पुग्दा रोयला, सालैजो र रोदीमा गाउन पनि बसिन् । पर्ूर्वेली र पश्चिमेली गीतबीच भाका, लय र ताल फरक भएको उनको बुझाइ छ ।
गीत-सङ्गीत, बाजा, भाका, संस् कृतिमा नेपाल धनी भएको बताउ“छिन् उनी । आना आधुनिक गीतसम्म गाउ“छिन् । नारायण गोपाल, अरुण थापा र अम्बर गुरुङका गीत गुनगुनाउने पनि गर्छिन् । उनले केही समय काठमाडौ“ युनिभर्सिटीमा पाश्चात्य शास्त्रीय सङ्गीत पढाइन् । हिजोआज लोकगीतस“ग सम्बन्धित पुस्तकहरूको अध्ययन गररिहेकी आना भन्छिन्, "नेपालमा धेरै सम्भावना र मौकाहरू छन् ।" उनको शोधपत्र पूरा हुन अझै एक वर्षलाग्नेछ ।
नरेन्द्र रौले/काठमाडौ
पढ्ने मेलो (युवा पुस्ता)नरेन्द्र रौले
राजधानीमा काम गर्दै पढ्ने युवकयुवतीको सङ्र्घष
राजधानीको एक मध्याह्न चर्को घाम लागिरहेको छ । सडकमा पीँपीँ हर्न बजाउँदै गाडीहरू हुइँकिरहेका छन् । सोह्रखुट्टेको एउटा मोबाइल पसलमा दुई जना तन्नेरी काममा व्यस्त छन् । ग्राहकको भीड बढिरहेको छ । अर्की युवती ग्राहकलाई सामान दिन व्यस्त छिन् । उनीहरूको आँखैअगाडि फोहरको डङ्गुर थुप्रिएको छ । सबैले मास्क लगाएका छन् । उमेरले २१ वर्षा पाइला टेकेका लक्ष्मण भट्ट र राम भट्ट जुम्ल्याहा दाजुभाइ हुन् । अनुहार पनि मिल्दोजुल्दो छ । प्रायः एउटै पहिरनमा देखा पर्छन् उनीहरू । उच्च शिक्षा हासिल गर्न गोरखा, बोर्लाङबाट
काठमाडौँ प्रवेश गरेको चार वर्षभयो । गणतन्त्रमार्गका नामले चिनिने आरआर क्याम्पसमा बीए दोस्रो वर्षा पढ्छन् दुवै जना । बुबाआमा कृषिमै निर्भर भएकाले काम नगरी सुखै थिएन । काठमाडौँ आएदेखि नै राम न्युरोडमा अर्काको मोबाइल पसलमा काम गर्थे भने लक्ष्मण एउटा पब्लिकेसनमा । डेढ वर्षेखि आफैँले पसल खोले । भन्छन्, "जे कुरा पनि आफँै गर्दा राम्रो हुन्छ । अर्काको पसलमा कति काम गर्नु -" बिहान ७ बजेदेखि रातीको १० बजेसम्म उनीहरू ब्रि्रेका मोबाइल बनाउने, हाउजिङ् फेर्ने, हेडफोन बेच्ने, सेटहरू बेच्ने र घडीहरू बेच्ने काममा व्यस्त हुन्छन् । दिउँसो काममा बहिनी तारा भट्टले पनि सघाउँछिन् । मनमोहन मेमोरयिल कलेजबाट 'प्लस टू'को पढाइ सिध्याइन् उनले । पसल चलाएकै भरमा यी दाजुबहिनीको पढाइ खर्च जुट्छ । कति कमाउँछन् होला मासिक रूपमा - लक्ष्मण भन्छन्, "लेख्नूस् सर पत्रकारको आँखाले कति देख्छ -" पसलको मासिक आठ हजार र कोठाको २ हजार ५ सय रुपियाँ तिररिहेका छन् भट्ट दाजुभाइ ।BR>लोकबहादुर श्रेष्ठ, २०, संयुक्त पाटन बहुमुखी क्याम्पसका आईए दोस्रो वर्षा विद्यार्थी हुन् । राजधानीबाट नजिकै रहेको सिन्धुपाल्चोकमा छ उनको घर । बुबाआमा गाउँमा खेतीकिसानी गर्छन् । सिन्धुपाल्चोक, अर्तरपुरबाट राजधानी आएका लोकबहादुर नयाँबानेश्वरको एक रेस्टुराँमा वेटरको काम गर्छन् । तर, उनी आफ्नो अप्ठ्यारोबारे बोल्न चाहँदैनन् । उनी खाना होटलमै खान्छन्, २ हजार ५
सय रुपियाँ चोखो बचाउँछन् । यतिले कोठा भाडा र पढाइ खर्च चलाउन उनलाई पुगेकै छ । फूलबारी, ओखलढुङ्गाकी देवी लुइँटेल सुन्धाराको स्कुड एक्सप्रेसमा रिसेप्सनको काम गर्छिन् । दुई वर्षघि राजधानी आएकी लुइँटेलले त्यहीबेलादेखि नै थालेकी हुन् । महेन्द्ररत्न क्याम्पसमा बीए दोस्रो वर्षा अध्ययनरत लुइँटेलसँगै भाइ र बहिनी पनि बस्छन् ।ड्रि्री गरेर छाड्ने धोको छ उनको । कापी-किताब र सामान्य खर्च आफ्नो कामबाट जुटाउने देवीले आफ्नो कमाइ भने बताइनन् । काठमाडौँ बस्दा कस्ता दुःखकष्ट यिनका पोल्टामा आए होलान् - भन्छिन्, "आफ्नो दुःख, वेदना अरूलाई सुनाएर के गर्नु - कसैले बुझ्दैनन् । जे छ, मनमै छ ।"ढिकुरा, अर्घाखाँचीका विनोद घिमिरे, २४, पुतलीसडकको स्टार इन्टरनेसनलमा मार्केटिङ् अफिसरका रूपमा काम गर्छन् । यहाँबाट ल्यापटप, कम्प्युटर, यूपीएस, सीडी, पेनडाइभजस्ता सामानहरू बिक्री हुन्छन् । र, ब्रि्रेका कम्प्युटर र ल्यापटप पनि मर्मत गरिन्छ । उनले सुरुमा कम्प्युटरका पाटपुर्जा पसलबाट मर्मत केन्द्रसम्म ल्याउने-लैजाने गर्थे ।भन्छन्, "कामप्रति इमानदार र विश्वासिलो लागेपछि अहिले साहूजीले मार्केटिङ् अफिसर बनाइदिएका छन् ।"शङ्करदेव क्याम्पसमा बीबीएस दोस्रो वर्षा पढ्दैछन् विनोद । "सुरुसुरुमा काठमाडौँ आउँदा कोठाभाडा तिर्न सकिनँ । आफन्त साथीभाइसँग मागेर खर्च चलाएँ तर कति दिनसम्म यसरी चल्थ्यो र ! काम नगरी सुखै भएन," पुराना दिनहरू सम्झन्छन्, "दुःख नपाएको भए मिहिनेत पनि गरिँदैनथ्यो होला ।" २ हजार ५ सय रुपियाँबाट काम सुरु गरेका विनोदको तलब अहिले आठ हजार रुपियाँ पुगिसकेको छ । भाइबहिनीलाई पनि आफ्नै खर्चले पढाइरहेका छन् । राजधानीबाहिरबाट आएका थुप्रै आफूजस्तै साथीहरूलाई आफ्ना अनुभव सुनाउँछन् विनोद, "काठमाडौँमा काम पाउन गाह्रो छ तर आत्तिनु हुँदैन । विस्तारै दिन आउँछ । मिहिनेत गर्न छोड्नु हुन्न ।"पद्मकन्या क्याम्पसमा सोसल र्सर्भिस विषय लिएर बीए प्रथम वर्षा पढ्दैछिन् मीना पौडेल, २० । उनको घर जुकेना, अर्घाखाँची हो । बुबा गाउँमा मौरीपालन गर्छन् । घरबाट पठाएको पैसाले नपुग्ने भएपछि उनले यतै काम गर्न थालिन् । हाल बीएन पुस्तक संसार प्रकाशन गृहमा काम गररिहेकी छन्, मीना । यसअघि उनी विवेक सिर्जनशील प्रकाशनमा काम गर्थिन् । किताबहरू
विभिन्न स्टेसनरी र स्कुलहरूमा पुर्याउने र लेखकहरूका रचना टाइप गर्ने उनको काम हुन्थ्यो । अहिले पनि उनको त्यही काम हो । सङ्र्घष गरेर पढिरहेकी यी युवतीको सपना कस्तो होला - भन्छिन्, "म विजनेसमै लाग्छु । र, एउटा ठूलो व्यापारी बन्छु ।मीना दुःख गरेर चार हजार रुपियाँ कमाउँछिन् । मासिक १ हजार ५ सय रुपियाँ भाडा तिर्छिन् ।दूरदराजबाट उच्च शिक्षा हासिल गर्न हरेक वर्षराजधानी आउनेहरूको ताँती लाग्छ । तीमध्ये अधिकांश मध्यम र निम्नवर्गीय परिवारका विद्यार्थीहरू छन् । पढाइ पूरा गर्न काम गर्नैपर्ने बाध्यता छ । दिनप्रतिदिन बढ्दै गएको महँगीको मार सबैभन्दा बढी विद्यार्थीले नै खेपिरहेका छन् । सुनौलो भविष्यको सपना बोकेर राजधानी आएका थुप्रै किशोरकिशोरी अभाव र सङ्र्घषको जीवन बाँचिरहेका छन् ।गाउँबाटै प्लस टू गरेर छ वर्षघि राजधानी छिरेका हुन् बेतघारी, सोलुखुम्बुका बालकृष्ण कट्टेल, २५ । पढाइ पूरा गर्न कट्टेलले के मात्र गरेनन् - एयरपोर्टको ट्याक्सी काउन्टरमा बिल काट्ने, काठमाडौँ फन पार्कमा टिकट काट्ने, वसन्तपुरको नाइट मार्केटमा कपडा बेच्नुका साथै समय र हिमाल खबरपत्रिकाको मार्केटिङ् गरे । काठमाडौँमा सङ्र्घष गर्न थालेको छ वर्षभइसक्यो यद्यपि स्नातकोत्तर गर्ने उनको चाहना अधूरै छ । पीडा खोतल्छन्, "नियमित पढे त सकिन्थ्यो तर काम गर्नैपर्ने बाध्यता छ । कामको चापले पढ्नै पाइँदैन ।"महेन्द्ररत्न क्याम्पस ताहचलबाट बीए तेस्रो वर्षो परीक्षा दिएर बसेका कट्टेलको काँधमा अर्को जिम्मेवारी पनि थपिएको छ । भर्खरै प्लस टू गरेकी बहिनी पुष्पालाई पढाउनु छ । जैसीदेवलमा बस्दै आएका कट्टेल हाल बानेश्वरको एउटा कपडा पसलमा सेल्सम्यानको काम गररिहेका छन् । तलब छ मासिक चार हजार रुपियाँ ।
१ हजार ५ सय रुपियाँ कोठाभाडा तिरेर बाँकी खर्चको मेलोमेसो गर्नु छ । दुःखेसो पोख्छन्, "दिनप्रतिदिन महँगी बढेको बढ्यै छ ।
अरू चीजको महँगी बढ्छ तर हाम्रो तलब कहिल्यै बढ्दैन, बरु घट्छ ।" भविष्यमा के बन्ने सोचमा छन् त कट्टेल - "हामी तल्लो वर्गका मान्छे । लोकसेवा लडेर निजामती प्रशासनमा छिर्ने । यदि त्यो पनि सकिएन भने गाउँमै पढाउने ।"जागिर गर्दै पढ्ने विद्यार्थीहरू प्रायः बिहान र बेलुकी कक्षा लिन्छन् । अधिकांश स्नातक पढ्दै गरेका विद्यार्थीहरू जागिरे छन् । कतिपय होटल या पसलमा काम गर्छन् । कतिले मार्केटिङ् गर्छन् । सडकमै बसेर व्यापार गररिहेकाहरू पनि प्रशस्त छन् । विभिन्न प्रकृतिको काममा हात हालेकाहरू आफ्नो कामलाई गोप्य राख्न चाहन्छन् । आफ्नाबारेमा अरूलाई थाहा हुन्छ भन्ने डरले पनि हुनसक्छ । समाजशास्त्री डिल्लीराम दाहाल जागिरले विद्यार्थीको 'करिअर' निर्माणमा बाधा पुगिरहेको बताउँछन् । भन्छन्, "समाजमा यस्ता विद्यार्थीहरू उदाहरणको पात्र बन्न सक्छन् । यो आफैँमा सकारात्मक कुरा हो । मैले त्यस्ता धेरै विद्यार्थीहरू भेटेको छु, जो न त पूर्ण रूपले काम गर्न सक्छन्, न पढ्न नै सक्छन् ।"
Subscribe to:
Posts (Atom)