Aug 18, 2009












राजधानीमा शनिवार सम्पन्न प्रथम मिस मंगोलको उपाधि सृष्टि राजकणिर्कारले जितेकी छन् । तस्विरः रमेश सुबेदी/अनलाइनखबर

Aug 14, 2009




























ब्लगमा लेख्नका लागि थुप्रै कुराहरु छन् । मनमै बन्दि बनेका छन् यतिबेला । एकातिर कामको चाप छ । अर्कोतिर त्यति रुघाले पनि निकै सतायो । अबको तीन दिन पछि मेरो एउटा परीक्षा आउदै छ । त्यस पछि भने निरन्तर ब्लग गर्नेछु ।