"तपाईं अर्कोमा आउनूस्, यो अब प्याक भयो ।" यात्रुले टाँगा भरएिपछि उनले आफ्नो घोडालाई चितवनको रत्ननगरबाट सौराहतिर कुदाए ।
रत्ननगर दक्षिणको यो कच्ची सडकमा निकै कम गा
डी चल्छन् । त्यस कारण, टाँगावाल
हरूको व्यवसाय राम्ररी चलेको छ ।
तिनैमध्येका एक हुन्, चितवन ब
तिनैमध्येका एक हुन्, चितवन ब
छ्यौली-३, मालपुरका वीरधन माझी, ४० । उनले १८ वर्ष अर्काको ट्याक्टर चलाए । तर, रातदिन नभनी काममा खट्दा पनि महिनावारी कमाइ भने तीन हजार रुपियाँभन्दा कहिल्यै माथि उक्लिएन । पाँच जनाको परविार पाल्न सधैँ धौधौ । रातदिन परविार पाल्ने चिन्ता । कहिलेकाहीँ त घरझगडा नै पर्ने । त्यसपछि उनले माछा मार्ने पेसा पनि अँगाले । मालपुरमा दिनभर माछा मार्दा दिनको पाँच सयदेखि एक हजार रुपियाँसम्म हुन्थ्यो । त्यहीबीचमा स्थानीय
प्रशासनले माछा मार्न पनि लाइसेन्स चाहिने नियम लागू गर्यो । बिनालाइसेन्स माछा मार्दा प्रहरीले समातेर थुनिदिन्थ्यो । त्यही दुःखमा वीरधनको दिमागमा टाँगा व्यवसाय गर्ने नयाँ सोच पलायो ।
नभन्दै ट्याक्टर त्यागेर टाँगा तानेको ठ्याक्कै दुई वर्षमा वीरधनसँग ७० हजारका घोडा र ३५ हजार रुपियाँको टाँगा छ । मासिक १४ हजारभन्दा माथिको कमाइले उनको जीवनशैलीमा ठूलो परविर्तन ल्याइदिएको छ । दुई छोरी पूजा र सुजाताले राम्रो शिक्षा पाइरहेका छन् । छोरा विष्णु आउने चैतको एसएलसी परीक्षाका लागि निस्िफक्री पढिरहेका छन् । अभावको यात्रा छिचोलेर आएको माझी परविार अहिले सुखी र खुसी छ ।
काम गर्ने दह्रो पाखुरी लिएर सहज जीवन खोज्दै १४ वर्षअघि बाराको करैयाबाट चितवन आएका सन्तुराम चौधरी, ३८, को कथा पनि वीरधनको जस्तै छ । उता घरमा छँदा किसानी काम गरेर जीविकोपार्जन गर्ने उनले चितवनमा पाँच वर्ष रक्िसा चलाउँदा राम्ररी परविार पाल्न सकेनन् । भन्छन्, "बिहान

झिसमिसेदेखि नै मरेर लाग्दा पनि महिनामा बढीभन्दा बढी छ हजार कमाउँथेँ ।" तर, अहिले सन्तुरामको पनि कथा फेरएिको छ । उनले सरकारी स्कुलमा पढ्ने तीनै जना छोरालाई निजी विद्यालयमा सारेका छन् । उनको यो सफलताका पछाडि पनि टाँगा व्यवसायकै देन छ ।
जनकौली-७, चितवनका इन्द्रबहादुर रानामगर, ४८, ले पनि सुरुमा सन्तुरामकै नियति भोगेका थिए । करबि १० वर्ष रातदिन रक्िसा चलाउँ
जनकौली-७, चितवनका इन्द्रबहादुर रानामगर, ४८, ले पनि सुरुमा सन्तुरामकै नियति भोगेका थिए । करबि १० वर्ष रातदिन रक्िसा चलाउँ
दा उनले पनि महिनाको छ हजारभन्दा बढी हात पार्न सकेनन् । त्यति पैसाले सात जनाको परविारको राम्रो जो
हो हुने कुरै थिएन । अझ छोराछोरी पढाउन त कहाँ हो कहाँ थियो । तर, गत वर्ष
टाँगामा हात हालेपछि भने उनको मासिक कमाइ १२ हजार रुपियाँभन्दा बढी भएको छ । भन्छन्, "यस काममा पहिलेजस्तो दुःख छैन ।"
चितवनको रत्ननगरदेखि सौराहसम्मको पर्यटकीय क्षेत्रमा अहिले टाँगा लोकपि्रय सवारीसाधन भएको छ । हरेक टाँगाले ३० रुपियाँमा रत्ननगर-सौराह गराउँछन् । सौराहभित्रै पनि २० रुपियाँमा टाँगा
चितवनको रत्ननगरदेखि सौराहसम्मको पर्यटकीय क्षेत्रमा अहिले टाँगा लोकपि्रय सवारीसाधन भएको छ । हरेक टाँगाले ३० रुपियाँमा रत्ननगर-सौराह गराउँछन् । सौराहभित्रै पनि २० रुपियाँमा टाँगा
मा सयर गर्न सकिन्छ । यस व्यवसायमा लामो समयसम्म रक्िसा र ट्याक्टर चलाएका ३४ जना संलग्न छन् । हिजो मुस्िकलले घरखर्च धान्ने उनीहरू अहिले अरूलाई ऋण दिन थालेका छन् । सरकारी स्कुलमा पढ्ने आफ्ना छोराछोरीलाई धमाधम निजी बोर्डिङ् स्कुलहरूमा साररिहेका छन् । टाँगा व्यवसाय गर्न थालेपछि कुनै समयमा ट्याक्टरदेखि रक्िसा चलाउने यी मजदुरहरूको जीवनस्तर अपत्यारलिो ढंगले उकासिएको छ ।
तिनैमध्येका एक दोरंगी-५, चितवनका माधव खनाल, ३८, ले पनि आफ्ना छोराछोरीलाई सरकारीबाट निजी विद्यालयमा सारेका छन् । ६५ हजार रुपियाँ ऋण लिएर
तिनैमध्येका एक दोरंगी-५, चितवनका माधव खनाल, ३८, ले पनि आफ्ना छोराछोरीलाई सरकारीबाट निजी विद्यालयमा सारेका छन् । ६५ हजार रुपियाँ ऋण लिएर
यस व्यवसायमा आएका उनी भन्छन्, "पाँच वर्ष निथु्रक्क पसिनाले भिजेर रक्िसा पेलेँ केही भएन, टाँगाले गर्दा छोराछोरी पढाउन सक्ने भएको छु ।" कति व्यवसायीहरू ७० हजारदेखि एक लाख रुपियाँसम्म ऋण लिएर यो
पेसामा आएका छन् भने कतिले साहू
को टाँगा चलाइरहेका छन् । चितवनको यस भेगमा धेरै खट्नु नपर्ने र आम्दानी राम्रो हुने भएकाले यस पे
सामा अझ धेरै मानिस आउन लागेको अखिल नेपाल टाँगा मजदुर संघका सचिव कृष्णकुमार श्रेष्ठ बताउँछन् । भ
न्छन्, "तर, टाँगा व्यवसायीका समस्या पनि उत्तिकै छन् ।"
उनका अनुसार टाँगालाई पार्किङ् गर्ने ठाउँ नै छैन ।
उनका अनुसार टाँगालाई पार्किङ् गर्ने ठाउँ नै छैन ।
रत्ननगर र सौराहमा समेत सडकमै टाँगाहरू राख्नुपर्ने बाध्यता छ । जथाभावी राख्दा नगरपालिकाले दिनहुँ हैरान खेलाउँछ । टोल समितिबाट पनि उस्तै चर्को दबाब खेप्न बाध्य छन् उनीहरू । स्थानीयहरू घोडाको दिसापिसाबले दुर्गन्ध बढाएकाले हटाउने माग गररिहेका छन् । एक जना व्यवसायी राजमणि माझीका अनुसार, टाँगाका लागि पार्किङ्भन्दा पनि ठूलो समस्या बनेका छन् चितवनका गाडी मालिकहरू । भन्छन्, "यहाँका गाडी साहूहरू टाँगा नचलाउ भन्दै दिनहुँजसो धम्की दिन्छन्, हामी कसरी बाँच्ने ?"
No comments:
Post a Comment