Feb 4, 2009

मध्यरातको खाना
नेपाल साप्ताहिकका लागी नया रिर्पोटिङ गर्न हिजो पुल्चोक इन्जिनियरिङ कलेज पुगियो । साझ अबेर कोठामा फर्किए। निकै थाकेको थिए । खाना बनाउन सकिन । ४२ रुपैया पर्ने बिस्कुट किने । नरीवल र चिउरा किनें । चियाको चुस्किमा रात बिताए ।
मध्यरात ३ बजे
निद्रा खुल्यो । केहिबेर किताब पढें । भोक पनि लागिसकेको थियो त्यसैले खाना बनाए । डम्म पेट भरें । फेरी पढ्न थालें । पाच बजे भुसुक्के सुतेछु । ब्युझदा ६ बजेको थियो । हतारिदै कलेज गए।

No comments: