Feb 27, 2009

प्रसङ्‍गबस्
दुर्गानाथ शर्मा
सञ्चारकर्मी
नेपाल टेलिभिजनमा २१ वर्ष लामो सेवा अबधि पछि म रिटायर्ड भए । यो दुइ बर्षको अबधि मैले किताब पढेरै बिताए" । विशेष गरी तथ्यमा आधारित र बायोग्राफि पुस्तक पढ्‍न मन पर्छ । भर्खरै मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्ब प्रमुख आयुत्त सुर्यनाथ उपाध्यायåारा लिखित अख्तियारमा ६ बर्ष् पुस्तक पढि सिध्याए। एउटा कुशल प्रशासकका रुपमा चिनिएका उपाध्याय कुशल लेखक पनि भएको प्रमाण यो किताब पढेपछि अनुभुत हुन्छ । नेपालमा स"स्थागत रुपमा कसरी भ्रष्टाचार हुन्छ ? कसरी षडयन्त्र गरेर भ भ्रष्टाचारीहरु उम्किन्छन् ? राजनितीक रुपमा कसरी भ्रष्टाचारीहरु सरक्षित छन् ? भ्रष्टाचार गर्न कसरी सिकिन्छ ? जस्ता कुराहरु यो पुस्तकमा घाम जस्तै छर्लङ्‍ग देखाइएको छ । हामीले पत्याउदै नपत्याएका कुरा छन् यस पुस्तकमा । नेपालको न्यायलय र पुलिस प्रशासन सबैभन्दा बढी भ्रष्टाचार हुने ठाउ हो । प्रमुख नेताहरु र ठुला ठुला कार्यालयका हाकिमहरु नै बढी मात्रामा भ्रष्टाचारमा स"लग्न भएको देखिन्छ । नेताहरुले मुलुकको यस्तो दुर्गन्धित स्थिती रोक्नुपनर्ेमा आफै त्यो काममा स"लग्न छन् । अरुलाइ नगर भन्नेहरु आफै त्यसो गरिरहेका छन् । सुर्यनाथ उपाध्याय प्रमुख आयुत्तm हु"दा भ्रष्टाचारी नेताहरुलाइ कार्बाहि गनर्े शाहस गरेका थिए तर उनको काममा न्यायलयले साथ दिएन । भ्रष्टाचार हुने तरीका र ठुला ठुला नेताहरुले भ्रष्टाचारीको कसरी स"रक्ष्ाण्ा गनर्े रहेछन् भन्ने कुरा नै मलाइ बढी रोचक पक्ष्ा लाग्यो । पैसा हुनेले नै यस्तो काम गर्छन् । उनीहरु नै उम्किन्छन् । डराएर हो वा अन्य कारण्ाले लेखकले कुनैपनि भ्रष्टाचारीको नाम उल्लेख गनर्ुभएको छैन । पत्रकार भएका नाताले मैले तिनलाइ हुलियाबाट चिन्न सजिलो भयो । नामै उल्लेख गरेरै लेखेको भए अभm राम्रो हुने थियो । सबै नेपाली नागरिकहरुले यो पुस्तक पढ्‍दा देशमा कसरी भ्रष्टाचार हुन्छ भन्ने बारेमा जानकारी पाउछन् । युबा पुस्ताहरुले यो किताब एकपटक पढ्‍नैपनर्े देखिन्छ । युबाहरुमा जोश , जागरले भरिएका हुन्छन् । यो त अति भयो भनेर उनीहरुले त्यसका बिरुद्धमा भण्डाफोर गर्न सक्छन् । समाजमा भ्रष्टाचारको नियन्त्रण्ा हुन सक्यो भने यस पुस्तकको सफलता हुनेछ ।

No comments: